PELKA CHOUR-SYANGJA
About Pelka-chour , Syangja
Tuesday, April 17, 2012
Monday, May 2, 2011
Sunday, April 10, 2011
Wednesday, December 22, 2010
Sunday, August 29, 2010
2nd prize sponsor by Mr Shyamu Gurung ( Bipin) from Qatar
बडा दशैं पुर्णिमाको पावन अवसरमा हुन लागी रहेको भलिबल प्रतियोगिता एबं साँस्कृतिक कार्यक्रममा पेल्काचौर गा.वि.स. वार्ड नम्बर-६ निवासी स्वर्गीय श्री मन बहादुर गुरुंगको छोरा श्री श्याम(बिपिन)गुरुंग ज्युको तर्फ बाट दोस्रो पुरस्कार स्वरुप रु १००००/- (दस हजार )राशीको उक्त पुरस्कार स्पोंसर गरि दिनु भएको छ ! वहाँ प्रति श्री मनकामना युवा क्लब हार्दिक आभार ब्यक्त गर्दछ ! वहाँको हरेक मनका इच्छा र अकांछा श्री मनकामना देवीले पुरा गरुन, आगामी विजय दशमी तथा दीपावली ले वहाँको सु-स्वस्था दिर्घायु,र सफल्ता बोकेर ल्यावोस-हार्दिक मंगलमय शुभकामना !!
आयोजक समिती
श्री मनकामना युवा क्लब पेल्काचौर-स्याङ्जा
Tuesday, August 24, 2010
भलिबल प्रतियोगिताको लागी सहयोग रकम प्राप्त
पेल्काचौर बासी सबै साथी-भाईहरुलाई अर्को यो खुशीको खबर!
बडा दशैं पुर्णिमाको पावन अवसरमा हरेक वर्ष झैँ,यो बर्ष पनि श्री मनकामना युवा क्लब पेल्काचौर वार्ड नम्बर १ र २ द्वारा बृहत भलिबल प्रतियोगिता एबं साँस्कृतिक साँझ को आयोजना हुन गई रहेको ले पेल्काचौर बासी केही बुद्धि जिबी एबं समाजसेबी हाम्रा मित्र हरुले विदेश बाट यस बृहत भलिबल प्रतियोगिताको लागी प्रथम, दितिय र तृतीय पुरस्कार हरुको स्पोंसोर गरि दिनु भएको छ ! हाल तेस्रो पुरस्कारका लागी दोबाटा निवासी श्री मन बहादुर गुरुङको छोरा कृष्ण गुरुङ ( कोरिया ) ले रु ५०००/-हजार रुपया दिनु भएको छ र सिम्ले गाउँको पूर्व खेलाडी श्री किशोर गुरुङ ( बहराइन )ले बेस्ट प्लेयर को लागी कप र झरसी दिएर सहयोग गर्नु भएको छ ! वहाहरुलाई हामी सम्पूर्ण श्री मनकामना युवा क्लब पेल्काचौर वार्ड नम्बर १ र २ को तर्फ बाट हार्दिक साधुबाद, वहाको हरेक मनका इच्छा र अकांछा श्री मनकामना देवीले पुरा गरुन, वहाहरुको सुखद भबिस्य र सु -स्वस्थाको हार्दिक मंगलमय शुभकामना !!
आयोजक समिती
श्री मनकामना युवा क्लब पेल्काचौर
Sunday, August 15, 2010
1st price sponsor from ARJUN GURUNG
Dear All,
Glad to inform that Mr. Arjun Gurung from Pelka chour VDC, Gaunkha-3, studying in Australia has come forward to sponsor the first prize Nepalese rupays 15,000 fifteen thousand for “Volley-ball” tournament to be organized during “Dashain Purnima Mela-BS 2067” at PELKACHOUR MAIDAN.
This Dashain Mela will be full of various cultural and sport events as usual. And
a large gathering of people will be there to enjoy these events. This Mela would surely help to preserve and promote the cultural, religious and social aspects of our village-life.We would be looking forward for the supporters & sponsors to assist us making this event a grant success like in the previous years.Your willing help and support would provide us with energy to make these events much enjoyable and successful.Thanks again to Mr. Arjun Gurung for his extended support to us and we wish him all the best for his future ahead.We would be happy welcoming you all to this Dashain Purnima Mela-BS 2067.
Thanks!
Organizing Team,
Wednesday, August 11, 2010
Donation for Dashain Mela & VolleyBall Tournament 2066

Pelka chour-1&2, Syangja
The following are the names of friends who donated for the tournament.
1. Deepak Gurung GMCI Co. Danda Gaun-2 10.000
2. Yogesh Gurung GMCI Co. Danda Gaun-2 10.000
3. Ganesh Gurung GMCI Co. Danda Gaun-2 10.000
4. Surya Gurung GMCI Co. Danda Gaun-2 10.000
5. Devendra Gurung GMCI Co. Bara Pokhari-1 10.000
6. Mohan Gurung GMCI Co. Sau Danda-1 10.000
7. Hum Bdr Thapa GMCI Co. Ramche-1 10.000
8. Thag Bdr Grg (Syantu) Tilahar-1 10.000
9. Manish Gurung Soft butterfly Bara Pokhari -1 10.000
10. Shyamu K.C Bakhuwa Group Maidan-1 6.000
11. Om Gurung Al Khunazi Co. Danda Gaun-2 6.000
12. Kheman Sing Gurung Al Khunazi Co. Bhirpani-1 6.000
13. Resham Gurung Al Khunazi Co. Danda Gaun-2 5.000
14. Til Bdr Thapa Al Hassanine Ramche-1 5.000
15. Riju Gurung Danda Gaun-2 5.000
16. Khum Bdr Gurung Project Scafold Tilahar-1 5.000
17. Birendra Gurung Al Hassanine Maidan-1 5.000
18. Raj Kumar Gurung Bakhuwa Group Bagal Danda-1 5.000
19. Til Bdr Gurung Al Hassanine Tilahar-1 3.000
Total BD=141.000
14/06/2066 Date 29/09/2009

बहराइनमा २५९४ औं तों ल्होसार सम्पन्न
बहराइनमा २५९४ औं तों ल्होसार सम्पन्न
बहराइन । जनवरी ७ तारिखको साँझ उम अल-हसनस्थित होटल प्यालेसइनमा बहराइनमा कार्यरत तमूहरूले भव्यरुपमा २५९४ औं तों ल्होसार मनाof}+ . तीन सय भन्दा बढी दर्शकहरूले खचाखच भरिएको इम्पेरियल हलमा आयोजित साँस्कृतिक कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो । र रात्रिभोजपछि सामूहिक नाचसँगै गाई (ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो (बाघ वर्ग)को स्वागत गरिएको थियो ।
प्रमुख अतिथि भूपू कर्णेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरेका थिए । तमू समाज बहराइनको वर्तमान अध्यक्ष दिपक तमूले यस कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए । तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता कृष्ण तमूको उपस्थितिमा बहराइनमा सक्रिय अन्य थुप्रै संगठनका पदाधिकारीहरू आमन्त्रित थिए । साथै, सहयोगकर्ता तथा आयोजक संघसंस्थानका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए । संगठनकै लगभग तीसओटा जति सदस्यहरू स्वयंसेवक खटिएका थिए । चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए । नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रममा दर्शकहरूले निकै रमाइलो गरे । अमृत तमूले शुरुवात दिएको कार्यक्रमलाई कलाकारहरूले “औंसो प्रदो तमूमे विकास लबरी” गीतले अगाडि बढाएका थिए । त्यसपछि पदम सुन्दर तमूले स्वागत मन्तव्य राखेका थिए । यस कार्यक्रमलाई चन्द्र तमू, पदम सुन्दर तमू तथा किरण तमूले संञ्चालन गरेका थिए । कार्यक्रमभरी थुप्रै नाचगान आदिले दर्शक तथा पाहुनाहरूलाई भरपूर मनोरञ्जन दिएको थियो । गायनमा राम तमू, किरण तमू, संगम तमू होम तमू, बिना पुन तथा श्रावण मिक्चन आदिको प्रदर्शन सराहनीय थिए । साथै नृत्यमा अमृत तमू, राम तमू, चाँदनी तमूस्यो, कला श्रेष्ठ, विश्वास, सबिना, तथा अनीता शर्मा आदिले कार्यक्रमलाई अन्त्यसम्म पुर्याएका थिए । कार्यक्रमपछि विशेष सहयोगको लागि कलाकारहरूलाई प्रमुख अतिथि पूर्ण बहादुर तमू, संस्थापक अध्यक्ष संरक्षक गम तमू, प्रवक्ता श्रीकृष्ण तमू , संगठनका अध्यक्ष दिपक तमू साथै नेपाली क्लबका संस्थापक अध्यक्ष दीपक खड्का, नेपाली क्लबका वर्तमान अध्यक्ष दुर्गा गिरी तथा खोटाङ जनकल्याणकारी उद्घार समितिका दुर्गा थापा जस्ता मान्यजनहरूको हातबाट प्रमाण-पत्र प्रदान गरिएको थियो । बहराइनमा निकै लामो समय अन्तरालपछि आयोजित यस नेपाली तमूहरूको कार्यक्रममा दर्शकहरूको उपस्थिति उल्लेखनीय थियो ।

Subscribe to:
Posts (Atom)